USAID

अपरान्ह ४ बजे मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाईएको हो ।

आजको बैठकमा समसामयिक विषय संगै प्रदेश प्रमुखहरुको फेरबदलबारे छलफल हुने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *