USAID

हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक, आँचल, नाजिर र आर्यनको अभिनय


काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । हरिवंश आचार्य र मिलन नेवारको स्वर रहेको ‘ए कालू भेना’ बोलको गित बिहीबार गज्जब टिभीबाट युट्युबमा सार्वजनिक भएको हो ।

गितमा शब्द र संगितपनि हरिवंश आचार्यकै रहेको छ । गम्भीर विष्टको निर्देशनमा बनेको गितमा हरिवंश आचार्य, आँचल शर्मा, नाजिर हुसेन, आर्यन खरेल लगायत कलाकारको अभिनय रहेको छ । नवराज उप्रेतीको छायांकन रहेको गितलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *