प्रदेश एकको एमाले संसदीय दलको नेतामा आचार्य चयन, आजै मुख्यमन्त्रीको शपथ गराउने तयारी

विराटनगर । नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । मुख्यमन्त्री एवम् शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन् ।

बिहीबार बसेको संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो । आचार्यलाई आजै मुख्यमन्त्रीको रुपमा शपथग्रहण गराउने तयारी छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *