USAID

प्रदेश नम्बर १: शेरधन राईलाई ‘आउट’ गरेर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी


काठमाडौं । नेकपा एमालेले प्रदेश नम्बर १ सरकारको नेतृत्व परिवर्तन गर्ने तयारी गरेको छ। नेकपा एमाले विभाजनको असर प्रदेश सरकारमा पनि पर्न थालेपछि नेतृत्व परिवर्तन गर्न संसदीय दलको बैठक बोलाएको छ ।

प्रदेश १ मा केपी ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति देखिएपछि भीम आचार्यलाई संसदीय दलको नेता बनाउने तयारी भएको छ । वागमती प्रदेशमा जस्तै राईले मुख्यमन्त्रीबाट हटाएर आचार्यलाई बनाउँने तयारी छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *