एमाले स्थायी कमिटी बैठक आज अपरान्ह बस्ने

काठमाडौं। एमाले स्थायी कमिटी बैठक सरेको छ।

आज बिहान ११ बजे बस्ने गरी डाकिएको बैठक गृहकार्य नपुगेको भन्दै सारिएको हो । अव बैठक अपरान्ह ३ बजे बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *