बाजुरामा बाढी पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध

बाजुरा खण्डको साँफे मार्तडी सडक खण्डको बल्देदेखि मार्तडीसम्मको सडकको विभिन्न ठाउँमा पहिरो गएपछि यातायातका साधन पूर्ण रुपमा अवरुद्ध हुनुका साथै हिडडुल गर्नसमेत समस्या ।

तस्वीरः गंगराज पण्डित, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *