भक्तपुरको ठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा यस शैक्षिकको नयाँ पाठ्यपुस्तक छपाइ गरिँदै । केन्द्रका अनुसार यस वर्षका लागि आवश्यक पाठ्यपुस्तक छाप्ने काम अन्तिम चरणमा पुगेको छ ।
तस्वीरः रोशन सापकोटा, रासस