डिआरएस प्रविधिमा लगाइएको धान खेती(फोटोफिचर)

कञ्चनपुरको बेलौरी नगरपालिका हात्तिबोझाका किसान असारे बडायकले डिआरएस प्रविधिमा खेतमा लगाएको धान बाली । पाँच बिघा जग्गामा बहुगुणी दुई, सावा मन्सुली, सर्जु ५२, सिल्की २७७ लगायत धान रोपिएको छ ।

तस्वीरः राजेन्द्रप्रसाद पनेरु, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *