लुकाकुको गोलमा बेल्जियम विजयी

प्रज्जवल थापा । रोमेलु लुकाकुको गोलमा बेल्जियमले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा बेल्जियमले क्रोसियालाई १-० गोलले पराजित गरेको हो ।

पहिलो हाफको ३८ औं मिनेटमा लुकाकुले गरेको गोल नै बेल्जियमको जितमा निर्णायक बन्यो । क्रोसियाले खेलमा गोल गर्ने अवसर पाएपनि बललाई जाली चुमाउन सकेन ।

अन्य खेलको नतिजा
अल्जेरिया १-० माली
अस्ट्रिया ०-० सोल्भाकिया
डेनमार्क २-० बोस्निया हेर्जेगोभिना
इङल्याण्ड १-० रोमानियस
लुकेमबर्ग ०-१ स्कटल्याण्ड
मोल्डोभा १-० अजरबैजान
नेदरल्याण्ड्स ३-० जिओर्जिया
नर्वे १-२ ग्रिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *