काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा उमेदवार रहेका रामबहादुर थापालाई मतदान नगर्ने पार्टीकै नेताहरुप्रति भर्त्सना गरेको छ ।
बिहीबार बसेको बैठकले आफ्नै पार्टीका उम्मेदवारलाई सहयोग गर्ने नेताहरुप्रति भर्त्सना गरेको हो । बैठकमा प्रधानमन्त्री ओलीले महामारीकाविरुद्ध भइरहेका प्रयासकाबारेमा जानकारी गराएका थिए ।