किन गइन् राष्ट्रपति देउवा निवास ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी केपी ओली सरकार जोगाउन सक्रियरुपमा लागिपरेको थाहा भएको छ । श्रोतकाअनुसार राष्ट्रपति भण्डारी गत शुक्रबार राति साढे १० बजे आफ्ना एक जना मात्र सहयोगी लिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेकी हुन् ।

भेटकाबारेमा कुनै जानकारी बाहिर नल्याइएपनि राष्ट्रपतिको भेट ओली सरकारलाई निरन्तरता दिनेमा केन्द्रित रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *