USAID

बुर्किना फासोमा बन्दुकधारीको आक्रमणमा कम्तीमा चार सैनिकको मृत्यु

  • 1K
    Shares

उत्तर–मध्य बुर्किना फासोमा बन्दुकधारीहरुको आक्रमणमा परी कम्तीमा चार सैनिकले ज्यान गुमाएका छन् । आक्रमणमा अन्य दुई घाइते भएका सुरक्षा स्रोतले जानकारी दिएको छ ।

सन् २०१५ बाट नै बुर्किना फासोमा आतङ्ककारी हमलाको कारण बिग्रिएको सुरक्षा अवस्थाको सामना गरिरहेका छन । सो समयबाट हालसम्म यस्ता हमलाहरुमा परी एक हजार भन्दा बढीको ज्यान गएको छ र हजारौं विस्थापित भएका छन् ।


  • 1K
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *