USAID

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना संक्रमण


उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना भाइरसको संक्रमण भएको छ । ट्वीट गर्दै मुख्यमन्त्रीले केही लक्षण देखिएपछि परीक्षण गराएको र रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन् । हाल उनी सेल्फ क्वारेन्टाइनमा छन् ।

भारतमा पछिल्लो समय दैनिक १ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । पछिल्लो २४ घण्टामा १ लाख ८४ हजारभन्दा बढीमा संक्रमण पुष्टि हुँदा १ हजारभन्दा बढीको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *