कोभिडविरुद्धको दोस्रो डोज खोप वैशाख सात गतेदेखि लगाइने

काठमाडौं । कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेका व्यक्तिका लागि दोस्रो डोज लगाउने मिति सार्वजनिक भएको छ । मंगलबार स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड खोपको दोस्रो डोज लगाउने स्थान र मिति सार्वजनिक गरेको हो ।

वैशाख ७ देखि ११ गतेसम्म राजधानीका विभिन्न १९ अस्पतालमा कोभिड खोपको दोस्रो डोज लगाउन सकिनेछ । गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई दोस्रो डोज लगाउन लागिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *