गृह मन्त्रालयद्वारा २६ जना सहसचिव तथा उपसचिवको सरुवा

काठमाडौं । गृह मन्त्रालयले २६ जना सहसचिव तथा उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । बिहीबार बसेको मन्त्रिस्तरीय बैठकले सरुवा तथा पदस्थापनको निर्णय गरेको हो । सरुवा तथा पदस्थापनसँगै केही जिल्लाका प्रमुख जिल्ला अधिकारीसमेत फेरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *