USAID

मैया र तिलकको ‘गर्छु नमस्कार’

  • 1
    Share

मैया खड्का र तिलक बस्नेतको आवाजमा ‘गर्छु नमस्कार’ बोलको गीत सार्वजनिक भएको छ । वान डिबी स्टुडियोमा रेकर्ड गरिएको गीतमा गायक एवं संगीतकार तिलक बस्नेतको शब्द संगीत र आवाज रहेको छ ।

गीतको म्युजिक भिडियोलाई बले इन्टरटेन्मेन्टबाट सार्वजानिक गरिएको हो । चर्चित एरेन्जर सुदीप सागरले संगीत संयोजन गरेको उक्त गीतलाई एचबिएन किस्मतले मिक्सिङ गरेका हुन् । म्युजिक भिडियोको छायाङ्कन भने उत्सव दाहालले गरेका छन् ।

नविन निरौलाले सम्पादन र कलर गरेको भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन र कोरियोग्राफ गरेका हुन् । गीतमा हरिश निरौला, उषा उप्रेती, कमल मनि नेपाल, युग्ज्योती कृयाशील, विना राउत, प्रकाश बस्नेतलगायत कलाकारहरुको अभिनय रहेको छ ।


  • 1
    Share
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *