अहिलेको यक्षप्रश्न गणतन्त्रको गर्धनमाथि झुण्डिएको घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने होः बाबुराम भट्टराई

काठमाडौं । पूवप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको यक्ष प्रश्न कोसँग सत्तासमीकरण भन्दा पनि केपी ओलीलाई हटाउनु भएको बताएका छन् । सामाजिक सजाल ट्वीटमार्फत भट्टराईले अहिले अगाडि आएको बाघलाई लगार्नुपर्ने बताका हुन् ।

उनले लेखेका छन्, ‘अहिलेको यक्षप्रश्न कोसँग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभ लिने भन्ने हुँदैहैन; अपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो ! अगाडि आएको बाघलाई पहिले लघारौ; पछाडिका स्यालहरूसँग लड्दै गरौंला ! कुनै गल्ती नगरौं!’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *