USAID

तिब्बतमा ६.१ म्याग्नीच्यूडको भूकम्प


चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट कबिर १० किलोमिटर गहिराईमा रहेको थियो ।

भूकम्पबाट जनधनको कुनै क्षति भए नभएको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *