USAID

रुसी विदेश मन्त्रीले चीनको भ्रमण गर्ने


रुसका विदेश मन्त्री सर्गेई लाभरोभले आगामी मार्च २२ र २३ तारिखमा चीनको भ्रमण गर्ने भएका छन् । चिनियाँ स्टेट काउन्सिलर एवं विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा रुसी विदेश मन्त्री लाभरोभ चीन आउन लागेका चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहीबार जानकारी दिएका हुन् ।

पछिल्लो समय रुस र चीनबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको छ । कतिपय विश्व मामिलामा राष्ट्रसंघ मार्फत रुस र चीनले समान धारणा अघि सार्ने गरेका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *