नेपाल प्रहरीका ४६ डीएसपीको पदस्थापन (सूचिसहित)

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४६ प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको पदस्थापन गरेको छ।
प्रधान कार्यालले प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट डीएसपीमा बढुवा भएकाहरुको पदस्थापन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *