तनहुँको शुक्लागण्डकीमा भारी असिनापानी (फोटोफिचर)

प्रज्जवल थापा, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा सोमबार भारी असिनापानी परेको छ । सोमबार बेलुकी सवा ४ बजेदेखि परेको असिनापानीले बालीनाली, तरकारीमा विषेश क्षति पुर्याएको हो ।

गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री आशा कोइरालाका अनुसार दुलेगाैँडा, खैरेनीटार, फिरफिरे, ढोरफिर्दी, छब्दी देउरालीलगायतका क्षेत्रमा असिनासहितकाे भारी वर्षा भएकाे छ । असिना तथा वर्षाबाट कुनै मानवीय क्षति भने भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *