यस्ता छन् ओली सरकारको तीन वर्षे कार्यकालका उपलब्धी(पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गरेका छन् । सोमबार सिंहदरबामा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले तीन वर्षे कार्यकालको उपलब्धी सार्वजनिक गरेका हुन् ।

निर्वाचाका बेला आफूले जनतासामु गरेका बाचा पूरा गर्ने प्रयास गरेपनि पार्टीका केही नेताका कारण त्यो पूरा गर्न नसकेको उनले बताए । उनले ताजा जनादेशमा जानु प्रतिगमन नहुने भन्दै आफ्नो कामको बचाउ गरेका थिए ।
सरकारको तीन वर्षे कार्यकालको उपलब्धीको पूर्णपाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *