अनेरास्ववियूद्वारा काठमाडौंमा मसाल जुलुस प्रदर्शन(भिडियोसहित)

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूह निकटको अनेरास्ववियूले काठमाडौंमा मसाल जुलुस निकालेको छ । बुधबार काठमाडौंको बागबजारस्थित अनेरास्ववियूको कार्यालयबाट सुरु भएको मसाल जुलुस पद्मकन्या क्याम्पससम्म पुगेर पुनः अनेरास्ववियूको कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *