नेकपाका उपाध्यक्ष गौतमद्वारा ‘पार्टी एकता राष्ट्रिय अभियान’को घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) उपाध्यक्ष वामदेव गौतमले नेकपा ‘पार्टी एकता राष्ट्रिय अभियान’को घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरी उपाध्यक्ष गौतमले एकता अभियानको मूल उद्देश्य विभाजित नेकपाका दुबै समूहलाई पुनः एकतामा ल्याउनु रहेको बताए ।
उपाध्यक्ष गौतमले पार्टी एकताका आधारबारे अवधारणापत्र सार्वजनिक समेत गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *