नेपालमा ‘कोभिसिल्ड’को खोप आपतकालीन प्रयोगका लागि अनुमति

काठमाडौं । नेपालले कोभिसिल्ड नामक भ्याक्सिनलाई नेपालमा आपतकालीन रुपमा प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागले शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ)ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालीन प्रयोगको लागि सशर्त अनुमति दिने निर्णय गरेको हो ।

कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो । भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *