नेपाल प्रहरीका ११ जना एसपीको एसएसपीमा बढुवाका लागि सिफारिस

  • 2
    Shares

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)का लागि बढुवा सिफारिस गरिएको छ । बुधबार बसेको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *