USAID

नेपाल प्रहरीका ३० एसपी र ६९ डिएसपीको सरुवा(सूचीसहित)


काठमाडौँ । नेपाल प्रहरीका ३० जना उपरीक्षक(एसपी) र ६९ जना प्रहरी नायब उपरीक्षक(डिएसपी) हरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार एसपी र डिएसपी गरी ९९ जना प्रहरी अधिकारीको सरुवा गरेका हुन् ।
सरुवा हुने एसपी र डिएसपीको सूची हेर्नुस्

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *