USAID

पेरिसडाँडामा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक


काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाडाँमा सुरु भएको छ । प्रतिनिधिसभा विघटनकाविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको प्रचण्ड-नेपाल समूहले आगामी राणनीति तय गर्न बैठक बोलाएको हो ।

बैठकमा आन्दोलनका आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । प्रचण्ड-नेपाल समूहले माघ २३ गतेसम्मका लागि दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *