नक्कली पिसिआर रिपोर्ट बनाई विदेश जान लागेका सात जना विमानस्थलबाट पक्राउ

काठमाडौं । नक्कली पिसिआर रिपोर्ट बनाई विदेश जान लागेका ७ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

नक्कली पिसिआर रिपोर्ट बनाई विदेश जान लागेका सात जनालाई शनिबार साँझ विमानस्थलबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले उनीहरुकाबारेमा थप अनुसन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *