काठमाडौं । भ्याली कोल्ड स्टोरका संचालक बाबुराजा रावलको अपहरणमा संलग्न कुमार बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।
रावलको अपहरणमा रही बर्षौदेखि फरार सर्लाहीका बुढाथोकीलाई सिआईबीको टोलीले बुधबार बालाजुबाट पक्राउ गरेको हो । लुकीछिपी हिंड्दै आएका उनलाई विशेष सूचनाका आधारमा प्रहरी पक्राउ गरेको हो ।
