युरोपा लिग ड्र: अन्तिम ३२ मा म्यान्चेस्टर युनाइटेडले रियल सोसिडाडको सामना गर्ने

प्रज्जवल थापा । युईएफए युरोपा लिग अन्तर्गत अन्तिम ३२ को ड्र सार्वजनिक भएको छ । अन्तिम ३२ मा इङलिस क्लब म्यान्चेस्टर युनाइटेडले स्पेनिस क्लब रियल सोसिडाडको सामना गर्ने भएको छ भने आर्सनलले बेन्फिकाको सामना गर्नेछ ।

जोसे मोउरिन्होको टोली टोटेन्हामले वुल्फस्बेर्गरको समाना गर्नेछ । मोउरिन्होले पोर्टो र म्यान्चेस्टर युनाइटेडबाट युरोपा लिगको उपाधी जितिसकेका छ ।

युईएफए युरोपा लिगको अन्तिम ३२ को ड्र यस प्रकारको रहेको छ :-

प्रतियोगिताको पहिलो लेग २०२१ फेब्रुअरी १८ गते हुनेछ भने दोस्रो लेग फेब्रुअरी २५ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *