कोरोना संक्रमणबाट सुर्खेतका एक पुरुषको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट सुर्खेतमा एक पुरुषको मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ का ४९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *