USAID

हेलिकोप्टर दुर्घटनामा फ्रान्समा पाँचजना उद्धारकर्मीको मृत्यु

फ्रान्समा हेलिकोप्टर दुर्घटनामा परी उद्धार कार्यमा खटिएका पाँचजना सदस्यको ज्यान गएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले उद्धार कार्यमा खटिएका पाँच जना सदस्यको निधन भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

हेलिकोप्टर दुर्घटनामा फ्रेन्च एयर रेस्क्युका पाँचजना आपतकालीन सेवा सदस्यको मृत्यु भएको र अर्का एकजना घाइते भएका बताइएको छ । दुर्घटनाको कारणका बारेमा अनुसन्धान शुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *