USAID

आज भारत बन्दको घोषणा


नयांदिल्ली भारतमा आन्दोलनरत किसानहरुले आज भारत बन्दको आह्वान गरेका छन । हिजो आन्दोलनकारीहरुले भारत बन्द गर्ने घोषणा गरेका हुन । सरकारले ल्याएको नयाँ कृषि कानुनको विरुद्धमा ११ दिनदेखि आन्दोलनरत किसानहरु दिल्लीका सडकमा धर्ना दिएर बसिरहेका छन् ।
किसान संगठनले आह्वान गरेको बन्दको कार्यक्रमलाई विपक्षी दलहरुले समर्थन गरेका छन् । भारतीय किसान युनियनका प्रवक्ता राकेश टिकैतका अनुसार बन्दको कार्यक्रम अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चक्काजामको कार्यक्रम समेत रहेको बताइएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *