USAID

कोरोना संक्रमणबाट भरतपुरकी एक महिलाको मृत्यु


काठमाडौं । कोरोना संक्रमणबाट चितवनको भरतपुरकी एक महिलाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर आठकी ३० वर्षीया महिलाको शनिबार बिहान ९ः३० बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई उनी मंसिर १४ गते अस्पताल भर्ना भएकोमा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *