थप १२७२ जनामा कोरोना संक्रमण, १५७५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८०४१ वटा पीसीआर परीक्षणमा १२७२ संक्रमित भेटिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ । त्यसैगरी
पछिल्लो २४ घण्टामा थप १५७५ जना संक्रमणमुक्त भएका छन । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ ।
हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *