USAID

कोरोना संक्रमणबाट चितवनमा एक पुरुषको मृत्यु


काठमडौं । चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चितवनको कालिका ४ का ४९ वर्षीय पुरुषको गएराति ११ः२० बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

मंसिर १३ गते कोभिड संक्रमणसहित ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई उनी अस्पताल भर्ना भएका थिए । स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि उनलाई कोभिड आइसियूमा राखि उपचार गरिएको थियो । उपचारका सबै उपायहरु गर्दा गर्दै उनको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *