USAID

न्याय परिषद् सदस्यमा श्रेष्ठ नियुक्त


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम सुनसरी जिल्ला, धरान निवासी वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठलाई (प्रपनं ९२)लाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छन् ।
संविधानको धारा १५३ उपधारा (१) को खण्ड ङ दफाबमोजिम श्रेष्ठलाई नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *