USAID

कुकुरसंग खेल्ने क्रममा लडेर वाइडेन घाईते


न्युर्योक । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन कुकुरसंग खेल्ने क्रममा चिप्लिएर घाइते भएका छन् । बाइडेनको खुट्टामा ‘हेयरलाइन फ्र्याक्चर’ भएको केही हप्तासम्म ‘वाकिङ बुट’ आवश्यक पर्ने चिकित्सकहरुले बताएका छन ।
शनिबार आफ्नो कुकुर ‘मेजर’ सँग खेल्ने क्रममा बाइडेन चिप्लिएर लडेका थिए ।
गत नोभेम्बर २० मा आफ्नो ७८ औँ जन्म दिन मनाएका बाइडेन अमेरिकाको इतिहासमा सबैभन्दा बृद्ध राष्ट्रपति बन्न लागेका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *