मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


काठमाडौं । काठमाडौंको शंखमुलमा गएराति दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

शनिबार राति बा ३६ प ६५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३ ०२००६ प ८८०० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *