गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण

  • 2
    Shares

काठमाडौं । गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, बागलुङ, स्याङ्जा, लमजुङ, नवलपरासी पूर्व र तनहुँमा गरी थप ५२ जनामा संक्रमण पुष्टि भएको हो ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *