काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, स्याङ्जा र लमजुङमा गरी थप ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण