USAID

जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका एक थुनुवाले गरे आत्महत्या


बाँके । जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् । अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि असुन्धान गरिरहेको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *