युवतीमाथि सामुहिक बलात्कार

  • 4
    Shares

 

महोत्तरी । एक १८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले स्थानीय युवकलाई पक्राउ गरेको छ । बर्दिबास नगरपालिका–७ किसाननगर बस्ने २१ वर्षीय राजेश महतो पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
साथीको घरमा जाँदै गरेकी ती किशोरीलाई राजेशससहितका ३ युवाले धनुषा मिथिला नगरपालिका–३ स्थित उखुबारीमा लगेर ती जबरजस्तीकरणी गरेका थिए ।
किशोरी बलात्कृत भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय ढल्केवारबाट खटिएको प्रहरी टोलीले राजेशलाई पक्राउ गरेको हो ।


  • 4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *