गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, बागलुङ, लमजुङ, नवलपरासी, गोरखामा गरी थप ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *