राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । कोरोना संक्रमित भई अस्पतालमा उपचाररत राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले केसीको उचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पोडेलले जानकारी दिएका छन् । केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *