रोल्पाली कोरोना संक्रमितको नेपालगन्जमा मृत्यु

नेपालगञ्ज । रोल्पा जिल्ला लिवाङ नगरपालिका– ४ का ५६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण नेपालगञ्जमा मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, लिवाङ नगरपालिका ती पुरुषलाई स्वास्थ्यमा समस्या भएपछि रेउघा अस्पतालमा लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *