बिराटनगरमा दुई कोरोना संक्रमित महिलाको मृत्यु

  • 3
    Shares

मोरङ – विराटनगरको नोवेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक बृद्धा र युवती गरि दुईजनाको मृत्यु भएको छ ।

अस्पतालका अनुसार झापा शिवसताक्षी नगरपालिकाकी २६ कोरोना पोजिटिभ युवतीलाई थप उपचारका लागि कात्तिक १५ गते अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा शनिबार बिहान करिब ३ बजे युवतीको मृत्यु भएको हो।
त्यसैगरि, सुनसरीको दुहबी नगरपालिका ९ की ६८ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार राति ९ बजे मृत्यु भएको थियो ।

 


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *