ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

  • 1
    Share

जाजरकोट । सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका –६ तर्फ गइरहेको भे १ त ८३१४ ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । छेडागाड नगरपालिका –१० धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डिजेल बोकेर गएको ट्रयाक्टर शनिबार बिहान दुर्घटनामा परेको थियो । जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीवजारबाट तेल ढुवानी गरिदैँ आएको छ ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *