मुख्यसचिव बैरागीलाई कोरोना संक्रमण

काठमाडौँ । मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण भएको छ ।

उनले आज साँझ ट्विटरमार्फत आफ्नो पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

साथै उनले पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *